नेपाल सुरुङ युगमा प्रवेश, नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा, एक महिनासम्म परीक्षण गरिने

काठमाडौं। नेपाल सुरुङ युगमा प्रवेश गरेको छ। देशकै पहिलो नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)का अध्यक्ष तानाका अकिहिकोले सोमबार एक समारोहबीच सुरुङमार्ग उद्‍घाटन गरेका छन्। उद्‍घाटनका क्रममा एक जना ज्येष्ठ नागरिकलाई पनि रिबन काट्न लगाइएको थियो। पूर्वाधार विकासमन्त्री लम्सालले नेपाल अब सुरुङ युगमा प्रवेश गरेको भन्दै यस्ता … Continue reading नेपाल सुरुङ युगमा प्रवेश, नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा, एक महिनासम्म परीक्षण गरिने