दुई पाङ्ग्रेको बजार ५ वर्षअघि जस्तै बुम, पेट्रोल महँगिदा इलेक्ट्रिक स्कुटर बेच्ने मालामाल

काठमाडौं। दुई पाङ्ग्रे सवारीसाधनको बजार पाँच वर्षअघिकै अवस्थामा फर्किएको छ। कोभिडपछि एकाएक ह्वात्तै बढेको दुई पाङ्ग्रेको बजार आर्थिक वर्ष २०७९/९० देखि सुस्ताएकामा अर्थतन्त्र विस्तारै चलायमान बन्दै जाँदा बाइक तथा स्कुटरको माग फेरि उल्लेखनीय रुपमा बढ्न थालेको हो। गत आर्थिक वर्ष २०८२/८३ मा इन्धन दुई पाङ्ग्रे सवारीसाधन २ लाख ५० हजार आयात भएका छन्। इन्धन बाइकको … Continue reading दुई पाङ्ग्रेको बजार ५ वर्षअघि जस्तै बुम, पेट्रोल महँगिदा इलेक्ट्रिक स्कुटर बेच्ने मालामाल