हिमालयन रिबाट खोसियो वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलको बिजनेस, नेपाल रिबाट गर्न निर्देशन

काठमाडौं। वैदेशिक रोजगार म्यादी जीवन बीमाको सामूहिक बीमा कोष(पुल)को व्यवसाय हिमालयन रि-इन्स्योरेन्सबाट खोसिएको छ। यो बिजनेस नेपाल रि-इन्स्योरेन्सले पाएको छ। नेपाल बीमा प्राधिकरणले हिमालयन रि-इन्स्योरेन्सले सञ्चालन गरिरहेको वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलको सञ्चालन तथा व्यवस्थापन अब नेपाल रि-इन्स्योरेन्सबाट गर्न निर्देशन दिएको छ। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सबै प्रकारका बीमा कोषको सञ्चालन नेपाल … Continue reading हिमालयन रिबाट खोसियो वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलको बिजनेस, नेपाल रिबाट गर्न निर्देशन