दोहोरो आइजीनका नाममा संस्थापकको लगानी बन्धक, सेयर किनबेच रोकिंदा सेबोन कहिलेसम्म मौन?
काठमाडौं। आइपीओ बिक्रीपछि कम्पनीको दोहोरो इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर(आइजीन)को विषयलाई लिएर संस्थापक लगानीकर्ताको सेयर नै बन्धक बनेको छ। धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिकामार्फत दोहोरो आइजीन प्रस्ताव गरेको सीडीएससीले लकइन अवधि सकिएपछि पनि कम्पनीको संस्थापक र साधारण सेयरलाई एउटै आइजीनमा कारोबार गर्न नदिंदा संस्थापकहरुको लगानी बन्धक बनेको हो। लकइन सकिएको डेढ वर्षसम्म संस्थापक लगानीकर्ताले सेयर किनबेच गर्न … Continue reading दोहोरो आइजीनका नाममा संस्थापकको लगानी बन्धक, सेयर किनबेच रोकिंदा सेबोन कहिलेसम्म मौन?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed