बालेनको टिमले दबाब दिएपछि तीर्थ अर्यालले सिंहदरबारमै भनेका थिए- म यहीं झुण्डिन तयार छु

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयबाट बोलावटसँगै असार १ गते राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल साढे ११ बजे सिंहदरबार पुगे। प्रधानमन्त्री बालेनको सचिवालयको कोठामा पुग्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई बसिरहेका थिए। अर्याल पुग्दा बालेनको सचिवालयका सदस्यले राईमाथि प्रश्न गरिरहेका थिए। उनीहरुले राईलाई राहदानी छपाइको ठेक्कामा भ्रष्टाचार हुँदा समेत नहेरेको भन्दै र्‍याखर्‍याख्ती पारिरहेका … Continue reading बालेनको टिमले दबाब दिएपछि तीर्थ अर्यालले सिंहदरबारमै भनेका थिए- म यहीं झुण्डिन तयार छु