ढल्केबर-हेटौंडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो, वनको जग्गा प्रयोग गर्न अनुमति
काठमाडौं। १२ वर्षदेखि अड्किएको फाइल स्वीकृत भएसँगै ढल्केबर-हेटौंडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुलेको छ। सरकारले वनको जग्गा प्रयोग गर्न दिने निर्णय गरेसँगै ढल्केबर-हेटौंडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुलेको हो।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ढल्केबर-हेटौंडा ४०० केभी प्रसारण लाइन निर्माणका लागि वनको जग्गा प्रयोग गर्न दिने … Continue reading ढल्केबर-हेटौंडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो, वनको जग्गा प्रयोग गर्न अनुमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed