बालेनले उद्योगीलाई कार्यकक्षमा बोलाएर पारे आश्वस्त, ‘खस्किएको मनोबल ५०% बढ्यो’

काठमाडौं। करिब दुई तिहाइ बहुमतसहितको सरकार बनेका बेला निजी क्षेत्र उत्साहित हुनुपर्नेमा उल्टै त्रसित भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी व्यवसायीलाई बोलाएर छलफल गरी मनोबल बढाउने प्रयास गरेका छन्। प्रधानमन्त्री बालेनले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीलाई बोलाएर बुधबार करिब दुई घण्टा लामो अनौपचारिक … Continue reading बालेनले उद्योगीलाई कार्यकक्षमा बोलाएर पारे आश्वस्त, ‘खस्किएको मनोबल ५०% बढ्यो’