सचिवले धमाधम अवकाश पाउँदा बालेनले एक जनालाई पनि गरेनन् बढुवा, दरबन्दी घटाउने नीति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत चैत १३ गते सरकार बनाएयता चार जना सचिवले अवकाश पाए। कृषि सेवाका दीपक कुमार खरालले चैत १५ गते अवकाश पाएकामा नेपाल इन्जिनियरिङ सेवाका रामआधार साहले वैशाख १०, चिरञ्जिवी चटौतले असार १५ र प्रमिलादेवी बज्राचार्य १७ गते निजामती सेवाबाट बिदा भए। यही असारमा मुख्यसचिव सुमनराज अर्यालसहित चार जनाले अवकाश पाउँदैछन्। … Continue reading सचिवले धमाधम अवकाश पाउँदा बालेनले एक जनालाई पनि गरेनन् बढुवा, दरबन्दी घटाउने नीति