एसएलसीका बोर्ड फर्स्ट किशोरलाई बालेनले दिए त्रिविमा कर्मचारी नियुक्ति र बढुवाको जिम्मेवारी
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार थापालाई त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्त गरेका हुन्। शिक्षामन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित समितिले विज्ञापन गरी प्राप्त आवेदनहरूको अध्ययन, मूल्यांकन तथा अन्तर्वार्तापछि तीन जनाको नाम सिफारिस गरेको थियो। शहरी योजनाविद्का रूपमा परिचित थापाले शिक्षा … Continue reading एसएलसीका बोर्ड फर्स्ट किशोरलाई बालेनले दिए त्रिविमा कर्मचारी नियुक्ति र बढुवाको जिम्मेवारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed