सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका विष्णु पौडेललाई रातारात ल्याइयो काठमाडौं, विभागमा बयान
काठमाडौं। सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको बयान लिन सुरु गरिएको छ। सोमबार अपराह्न ५:१५ बजे सुर्खेतको एक होटलबाट पक्राउ परेका पौडेललाई सडक मार्ग हुँदै रातारात काठमाडौं ल्याइ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार अपराह्नबाट बयान लिन सुरु गरेको हो। विवादास्पद व्यापारी दीपक भट्टसँग कारोबार देखिएपछि विभागले पौडेललाई बयानका लागि बोलाएको … Continue reading सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका विष्णु पौडेललाई रातारात ल्याइयो काठमाडौं, विभागमा बयान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed