काठमाडौंमा ‘ब्लु बस’ चलाउन एउटाको खर्च वार्षिक ५४ लाखसम्म, सुरुमा साझाका ८ बस चलाइने

काठमाडौं। सरकारले १०० बुँदे कार्ययोजनामा घोषणा गरेको ‘ब्लु बस’ संचालनका लागि मोडालिटी तयारीलाई तीव्रता दिएको छ। महिलाको सुरक्षित सार्वजनिक आवागमन सुनिश्चित गर्ने लक्ष्यसहित ल्याइएको कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गर्न लागेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले प्रारम्भिक गृहकार्य अघि बढाएको छ। विभागले साझा यातायातसँग सहकार्य गरी पहिलो चरणमा ८ … Continue reading काठमाडौंमा ‘ब्लु बस’ चलाउन एउटाको खर्च वार्षिक ५४ लाखसम्म, सुरुमा साझाका ८ बस चलाइने