ग्यास आधा सिलिण्डर बेच्ने निर्णय प्रत्यूत्पादक, ४९ हजारबाट २८ हजार टनमा झर्‍यो आयात

काठमाडौं। तेस्रो मुलुकबाट ग्यास आउन नसकेको भन्दै भारतले लोडिङ कम गर्न थालेको छ। लोडिङ कम भएपछि मे महिनामा जम्मा २८ हजार ५०५ टन मात्रै ग्यास नेपाल भित्रिएको छ। मे महिनाका लागि ५० हजार कोटा निर्धारण गरिएको थियो। कोटा अनुसार भारतबाट लोडिङ हुन नसकेपछि आयात कम भएको हो। ग्यास उद्योगीका अनुसार मे महिनामा दुई साताभन्दा बढी … Continue reading ग्यास आधा सिलिण्डर बेच्ने निर्णय प्रत्यूत्पादक, ४९ हजारबाट २८ हजार टनमा झर्‍यो आयात