डलरमा धनी भएर दु:ख पाएको भन्दै आरबीआई गभर्नरको ठट्टा, पौडेल के चाहन्छन् चार वर्षमा?

काठमाडौं। ‘नेपालले डलर (विदेशी मुद्राको सञ्चिति) धेरै भएर दु:ख पाइरहेको छ। अरु देश कम भएर दु:खमा छन्,’ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भारतीय समकक्षी सञ्जय मल्होत्राले ठट्टा गर्दै भने। गत माघ ५ गते पौडेल दुई देशबीच हुने अन्तर्देशीय विद्युतीय भुक्तानी कारोबारका बारेमा छलफल गर्न मुम्बई पुगेका थिए। सो भेटमा पौडेलले नेपालसँग विदेशी मुद्राको … Continue reading डलरमा धनी भएर दु:ख पाएको भन्दै आरबीआई गभर्नरको ठट्टा, पौडेल के चाहन्छन् चार वर्षमा?