खानी तथा खनिज पदार्थ सम्बन्धी कानुन संशोधन गर्न मस्यौदा तयार, रोयल्टी दर कति प्रस्ताव?

काठमाडौं। सरकारले खानी तथा खनिज पदार्थ सम्बन्धी कानुन संशोधन गर्न लागेको छ। त्यसका लागि उद्योग मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको छ। मस्यौदा अनुसार खनिज अन्वेषणको अनुमति प्रदेश सरकार र खनिज उत्खननको अनुमति खानी तथा भूगर्भ विभागले दिनेछन्। अन्वेषण अनुमतिपत्रको म्याद सामान्य खनिजका हकमा एक वर्ष, महत्त्वपूर्ण खनिजका हकमा दुई वर्ष र बहुमूल्य खनिजका हकमा तीन … Continue reading खानी तथा खनिज पदार्थ सम्बन्धी कानुन संशोधन गर्न मस्यौदा तयार, रोयल्टी दर कति प्रस्ताव?