सुनिल लम्सालको निर्णय बागमती सरकारले मानेन, दुई सातापछि खुलायो सार्वजनिक सवारीको दर्ता
काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अर्को व्यवस्था नभएसम्मका लागि भनेर दुई साताअघि सार्वजनिक सवारीसाधनको दर्ता रोकेकामा बागमती प्रदेश सरकारले खुलाएको छ। यातायात व्यवसायीले खरिद गरी बिल बिजक जारी भएका गाडीको दर्ता रोकिंदा दैनिकरुपमा बैंक ब्याज, किस्ता, मजदुरको सेवा सुविधा उपलब्ध गराउन कठिनाई भएको बताएपछि बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको दर्ता खुलाएको हो। बागमती प्रदेशका श्रम, … Continue reading सुनिल लम्सालको निर्णय बागमती सरकारले मानेन, दुई सातापछि खुलायो सार्वजनिक सवारीको दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed