भिडियो र टेक्स्ट सुरक्षित छ भन्दै सचिव धम्क्याउने शाही पक्राउ, कार्की सत्ताका पनि प्यारा

काठमाडौं। सहसचिव चक्र बुढा राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा व्यापारीलाई धम्क्याएर पैसा असुल्न खोज्ने बिचौलिया उपेन्द्र शाही प्रहरी फन्दामा परेका छन्। २०८१ असारमा महानिर्देशककै मोबाइल नम्बरबाट करोडौं राजस्वको आंकडा देखाउँदै व्यवसायीलाई विभागमा बोलाउने शाही अहिले भने सचिवलाई धम्क्याएको आरोपमा पक्राउ परेका हुन्। त्यो बेलामा गम्भीर आरोप लागेका शाही र महानिर्देशक बुढामाथि सामान्य सोधपुछ पनि भएको … Continue reading भिडियो र टेक्स्ट सुरक्षित छ भन्दै सचिव धम्क्याउने शाही पक्राउ, कार्की सत्ताका पनि प्यारा