पूर्वाधार विकासमा निजी क्षेत्रलाई ह्याम मोडलमा सहभागी गराइँदै, जोखिम बेहोर्ने जिम्मा सरकारकै

काठमाडौं। सरकारले पूर्वाधार विकासमा हाइब्रिड एन्युइटी (ह्याम) मोडलमा निजीको साथ लिने भएको छ। वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभाबाट पारित भएसँगै सरकारले पूर्वाधार विकासमा आगामी वर्षदेखि ह्याम मोडलमा निजी क्षेत्रको साथ लिने भएको हो। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी र संलग्नता बढाउन ह्याम मोडल अपनाउने तयारी रहेको बताए। … Continue reading पूर्वाधार विकासमा निजी क्षेत्रलाई ह्याम मोडलमा सहभागी गराइँदै, जोखिम बेहोर्ने जिम्मा सरकारकै