हिमालयन रि-इन्स्योरेन्सलाई नयाँ व्यवसाय गर्न असार मसान्तसम्म प्रतिबन्ध
काठमाडौं। नेपाल बीमा प्राधिकरणले हिमालयन रि-इन्स्योरेन्सलाई नयाँ व्यवसायमा प्रतिबन्ध लगाएको छ। प्राधिकरणले कम्पनीलाई असार मसान्तसम्म नयाँ व्यवसाय संचालन गर्न प्रतिबन्ध लगाएको हो। कम्पनीले अब यो आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म पुनर्बीमा दाबी भुक्तानी गर्ने र यसअघि गरिरहेको पुनर्बीमा व्यवसायका लागि रेट्रोसेसन गर्ने बाहेक नयाँ व्यवसाय गर्न पाउने छैन। ‘बीमक हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई पुनर्बीमा दाबी … Continue reading हिमालयन रि-इन्स्योरेन्सलाई नयाँ व्यवसाय गर्न असार मसान्तसम्म प्रतिबन्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed