काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले लिलामी गरेर ऋण उठाएको विषयमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई सम्बन्धित नियामक र कानुनको अपव्याख्या गर्दै पक्राउ गरेको पाइएको छ। सीआइबीले पाण्डेलाई ‘ठगी तथा आपराधिक विश्वासघात’ गरेको आरोप लगाएको छ। सरकारको स्वामित्वमा गइसकेको स्मार्ट टेलिकम प्रालिलाई लिलामीमा लगेर ऋण उठाएको दलिलमा सीआइबीले पाण्डेलाई पक्राउ गरेको … Continue reading राष्ट्र बैंकको निर्देशनपछि लिलामीमा लगिएको थियो स्मार्ट टेलिकम, ऋण असुली यसकारण ‘आपराधिक विश्वासघात’ होइन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed