स्मार्ट टेलिकममा राज्यको दोहोरो मापदण्ड : सम्पत्ति स्वीकार्ने तर ऋणको भारी नबोक्ने

काठमाडौं।  स्मार्ट टेलिकम प्रालिको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तीन जनालाई पक्राउ गरिसकेको छ। पक्राउका लागि ब्युरोको दाबी छ –  सरकारको सम्पत्ति बेइमानीपूर्वक हक टुटाउने उद्देश्यका साथ गैरकानूनी रूपमा लिलामी गरिएको छ। पक्राउ गर्ने आरोपपत्रमा सीआइबीले सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा … Continue reading स्मार्ट टेलिकममा राज्यको दोहोरो मापदण्ड : सम्पत्ति स्वीकार्ने तर ऋणको भारी नबोक्ने