बालेन सरकारले कार्यान्वयनमा ल्याएको एमआरपीले व्यवसायीमा ‘टेरर’, भन्सार नाकामा रोकिए सयौं ट्रक

काठमाडौं। देशभरिका भन्सार नाकामा अधिकतम खुद्रा मूल्य(एमआरपी) नलेखिएका वस्तुका ट्रक र कन्टेनर गरी हजारौं मालवाहक सवारी रोकिएका छन्। बालेन सरकारले १ सय बुँदे कार्यसूची सार्वजनिक गर्दै व्यापारिक वस्तुको एमआरपी अनिवार्य उल्लेख गरेर आयात गरेर ल्याउनु पर्ने जनाएको थियो । यसको पूर्वतयारीका लागि १५ दिनको समय दिइएको थियो। जसअनुसार मंगलबार १५ औँ दिनदेखि एमआरपीको लेबल नलगाइएका … Continue reading बालेन सरकारले कार्यान्वयनमा ल्याएको एमआरपीले व्यवसायीमा ‘टेरर’, भन्सार नाकामा रोकिए सयौं ट्रक