घरजग्गा कारोबारमा थप कडाइ गरिंदै, हाइ प्रोफाइलको केवाइसी नभरे व्यवसायीलाई ५ करोडसम्म जरिवाना
काठमाडौं। सरकारले घरजग्गा कारोबारमा थप कडाइ गर्न लागेको छ। घरजग्गा कारोबारमा कालोधनको प्रयोग बढेको आशंकामा अब ग्राहकको केवाइसी अनिवार्य गर्न लागिएको हो। घरजग्गामा कालोधन रोक्न सरकारले कानुन बनाएर ग्राहकको स्पष्ट पहिचान राख्नुपर्ने व्यवस्था गर्न लागेको हो। ग्राहकको केवाइसी घरजग्गा व्यवसायीले राख्नुपर्नेछ। घरजग्गा कारोबार गर्दा उच्चपदस्थ व्यक्ति र शंकास्पद कारोबारकोसमेत पहिचान गर्नुपर्ने अन्यथा कडा कारबाहीको व्यवस्था … Continue reading घरजग्गा कारोबारमा थप कडाइ गरिंदै, हाइ प्रोफाइलको केवाइसी नभरे व्यवसायीलाई ५ करोडसम्म जरिवाना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed