सार्वजनिक खरिद ऐनमा अब क्षेत्रगत व्यवस्था, फास्ट ट्रयाकका लागि ‘गभर्मेन्ट मार्केट प्लेस’ पोर्टल
काठमाडौं। सार्वजनिक खरिद प्रक्रियालाई छिटो छरितो र पारदर्शी बनाउने गरी कानुन संशोधन गरिने भएको छ। सार्वजनिक खरिद ऐन क्षेत्रगत व्यवस्थासहित संशोधन गरिने भएको हो। सबै क्षेत्रमा एउटै व्यवस्थाका कारण खरिद प्रक्रिया लामो हुँदा काम अड्किएको निष्कर्षसहित अब क्षेत्रगत व्यवस्था गर्न लागेको सरकारी अधिकारीहरुले बताएका छन्। ‘सार्वजनिक खरिद ऐनमा अब क्षेत्रगत व्यवस्था हुनेछ। सबै क्षेत्रमा एउटै … Continue reading सार्वजनिक खरिद ऐनमा अब क्षेत्रगत व्यवस्था, फास्ट ट्रयाकका लागि ‘गभर्मेन्ट मार्केट प्लेस’ पोर्टल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed