गोरखकाली रबर उद्योग चलाउन तीन मोडालिटी, व्यवस्थापन निजी क्षेत्रलाई दिन सुझाव

काठमाडौं। गोरखकाली रबर उद्योग लिमिटेडको मूल्यांकन गर्न बनेको समितिले तीन मोडालिटी सिफारिस गरेको छ। सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गर्ने समितिले गोरखकालीलाई अहिलेकै अवस्थामा चलाउन वित्तीय र प्राविधिक रूपमा सम्भाव्य नभएकाले पुनर्संरचना गरी सञ्चालन गर्न सुझाव दिएको छ। तर, पुनर्संरचना गर्दा व्यवस्थापकीय जिम्मेवारीबाट सरकार पूर्णत: अलग हुनुपर्ने भनिएको छ। त्यस्तै लिजमा दिन सकिने र कम्पनी … Continue reading गोरखकाली रबर उद्योग चलाउन तीन मोडालिटी, व्यवस्थापन निजी क्षेत्रलाई दिन सुझाव