ओलीले ‘क्लिन चिट’ दिएका दीपक भट्टको बिचौलिया साम्राज्यमा बालेनको प्रहार, ‘कस्टडी’ यात्रा सुरु

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा ठाडो आदेशमा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टलाई सबै आर्थिक अपराधबाट ‘क्लिन चिट’ दिए। भट्ट र उनको समूहले मिलेर गरेको गडबडी पत्ता लगाएर नेपाल राष्ट्र बैंक र वित्तीय जानकारी इकाईले करिब ३०० पृष्ठको फाइल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएका थिए। ओलीको रोजाइमा विभागको महानिर्देशक बनेका सुमन … Continue reading ओलीले ‘क्लिन चिट’ दिएका दीपक भट्टको बिचौलिया साम्राज्यमा बालेनको प्रहार, ‘कस्टडी’ यात्रा सुरु