सडक निर्माणको मुख्य सिजनमै बिटुमिनको हाहाकार, आयात रोकिएपछि कालोपत्रे प्रभावित
काठमाडौं। खाडी मुलुकको तनावले बिटुमिनको आयात ठप्प भएपछि त्यसको असर सडक निर्माणमा देखिन थालेको छ। खाडीमा देखिएको तनावले आपूर्ति प्रभावित भएका कारण भारतले कच्चा तेलबाट उत्पादन हुने बिटुमिन निर्यात गर्न छोडेपछि सडक कालोपत्रेको काम प्रभावित हुन थालेको हो। नागढुंगा-मुग्लिन सडकमा बिटुमिन अभावमा कालोपत्रे रोकिने अवस्था आउन लागेको छ। यो सडक विस्तार गरिरहेको निर्माण कम्पनी शर्मा … Continue reading सडक निर्माणको मुख्य सिजनमै बिटुमिनको हाहाकार, आयात रोकिएपछि कालोपत्रे प्रभावित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed