आइपीओ निष्कासनमा अब क्षेत्रगत मापदण्ड, वित्तीय विवरणको म्यानुपुलेसन रोक्न नयाँ व्यवस्था

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीको आइपीओ निष्कासनमा नयाँ मापदण्ड लागू गर्न लागेको छ। वित्तीय विवरण म्यानुपुलेसन गरेर आइपीओका नाममा बजारबाट पैसा उठाउने विकृति मौलाएपछि सेबोनले अब क्षेत्रगत मापदण्ड लागू गर्न लागेको हो। आइपीओ‌ बिक्रीअघि तोकिएका मापदण्ड पूरा गर्ने कम्पनीले मात्र अनुमति पाउनेछन्। आइपीओ अनुमति माग गर्दै आवेदन दिंदा नै कम्पनीलाई जिम्मेवार बनाउन मापदण्ड बनाएर कार्यान्वयनमा … Continue reading आइपीओ निष्कासनमा अब क्षेत्रगत मापदण्ड, वित्तीय विवरणको म्यानुपुलेसन रोक्न नयाँ व्यवस्था