लघुवित्तको खराब कर्जा दोहोरो अंकमा, नाफा ८८ प्रतिशत बढेको रिपोर्ट कति भरपर्दो?

काठमाडौं। आर्थिक गतिविधि बढ्न नसकेर ऋण असुलीमा सुधार हुन नसकेका बेला लघुवित्तहरुले खुद नाफा ८७.९० प्रतिशतले बढाएका छन्। चालु आर्थिक वर्ष दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका ४७ वटा लघुवित्तले ४ अर्ब ४६ करोड ४ लाख रुपैयाँ नाफा गरेका छन्। पोहोर ६ महिनामा ती लघुवित्तको खुद नाफा २ अर्ब ३७ करोड ३७ लाख रुपैयाँमा सीमित … Continue reading लघुवित्तको खराब कर्जा दोहोरो अंकमा, नाफा ८८ प्रतिशत बढेको रिपोर्ट कति भरपर्दो?