रास्वपाका गतिविधिमा सामेल हुन बालेनको आनाकानी, कुलमानलाई चित्त बुझाउनुपर्ने सर्त
काठमाडौं। कुलमान घिसिङ पक्षको असन्तुष्टि सम्बोधन हुन नसकेको कारण देखाएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गतिविधिमा सरिक हुन आनाकानी गरेका छन्। कुलमान पक्षको समायोजन नभएको भन्दै बालेनले रास्वपामा सक्रिय हुन आनाकानी गरेका हुन्। बालेनले आफू निकटस्थहरुसँग कुलमान पक्षलाई पार्टीमा समायोजन गरेपछि मात्रै आफू रास्वपाको गतिविधिमा संलग्न हुने बताएका छन्। ‘कुलमान पक्षलाई … Continue reading रास्वपाका गतिविधिमा सामेल हुन बालेनको आनाकानी, कुलमानलाई चित्त बुझाउनुपर्ने सर्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed