टिकौली जंगलमा ७ अर्ब रुपैयाँमा २ किलोमिटर ‘भायडक्ट’ बनाउनुपर्ने एडीबीको सर्त, लागत २५% बढ्ने

काठमाडौं। एसियाली विकास बैंंक (एडीबी)ले नारायणघाट-हेटौंडा-पथलैया सडकमा ऋण दिन जंगल क्षेत्रमा दुई वटा भायडक्ट (लामो पुल) बनाउनुपर्ने सर्त राखेको छ। एडीबीले टिकौली जंगल भनेर चिनिने चितवन राष्ट्रिय निकुञ्जको बरण्डाभार क्षेत्र र बाराको आधाभार जंगल क्षेत्रमा वन्यजन्तुलाई सडक पार गर्न सहज होस् भनेर २/२ किलोमिटर भायडक्ट बनाउनुपर्ने सर्त राखेको हो। एडीबीको सुझाव स्वीकार गरेको अवस्थामा यो … Continue reading टिकौली जंगलमा ७ अर्ब रुपैयाँमा २ किलोमिटर ‘भायडक्ट’ बनाउनुपर्ने एडीबीको सर्त, लागत २५% बढ्ने