गणतन्त्रबारे रविप्रति कुलमान पक्ष सशंकित, उज्यालो नेपाल ब्युँताउन कसरत

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीलाई लिएर असन्तुष्ट पक्षले विकल्प खोज्न थालेको छ। समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन पुस १४ गते सात बुँदे सहमति गरेर रास्वपासँग एकता गरेको उज्यालो नेपाल पार्टीका नेता/कार्यकर्ताले असन्तुष्टि जनाउँदै रास्वपाको विकल्प खोज्न थालेका हुन्। खासगरी समानुपातिक सूचीमा आफूहरुलाई पछाडि पारिएपछि उज्यालो नेपाल पक्षका नेता कार्यकर्ता असन्तुष्ट … Continue reading गणतन्त्रबारे रविप्रति कुलमान पक्ष सशंकित, उज्यालो नेपाल ब्युँताउन कसरत