राष्ट्र बैंकको लचिलो नीतिपछि बैंकहरू लागे शाखा घटाउनतिर, लागत कति घट्ला?
काठमाडौं। बैंक तथा वित्तीय संस्थाले महानगरपालिकाभित्रका शाखा घटाउन प्रक्रिया अगाडि बढाएका छन्। नियामकीय सहजतापछि बैंकहरूले पहिलो चरणमा शाखा स्थानान्तरणको काम थालेका छन्। चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत महानगरभित्रका शाखा कार्यालय एकीकरण वा समायोजन गर्न स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएपछि बैंक तथा वित्तीय संस्थाहरू शाखा एकीकरण/समायोजन गर्नतिर लागेका हुन्। महानगरभित्र शाखा बन्द गर्न … Continue reading राष्ट्र बैंकको लचिलो नीतिपछि बैंकहरू लागे शाखा घटाउनतिर, लागत कति घट्ला?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed