महाधिवेशन सकिएको दुई दिनमै पोखरेल समूहको भेला, ओलीले पक्षपात गरे प्रतिवाद गर्ने

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशन सकिएको दुई दिन पछि शनिबार अध्यक्ष केपी शर्मा ओली इतर पक्षले भेला गरेको छ। मंसिर २७ गते सुरु भएर पुस ३ गते सम्पन्न महाधिवेशनमा ओलीसँग ईश्वर पोखरेल समूहले प्यानल बनाएर प्रतिस्पर्धा गरेको थियो। पदाधिकारीमा याे पक्षबाट उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले मात्र जितेका थिए। महाधिवेशनबारे … Continue reading महाधिवेशन सकिएको दुई दिनमै पोखरेल समूहको भेला, ओलीले पक्षपात गरे प्रतिवाद गर्ने