भग्नावशेषमा उभिएर जब बसन्तले सोधे- मैले के अपराध गरेको थिएँ र मेरो घर जलाइयो?

भदौ २४ गते आफ्नो घर जलेपछि निष्प्राणजस्तै बनेका बसन्त चौधरी ठ्याक्कै तीन महिनापछि पहिलोपटक त्यही ठाउँमा पुगे। त्यहाँ टेक्नासाथ उनी स्तब्ध बने, केहीबेर टोलाइरहे। भरिभराउ घर खण्डहरका रुपमा थियो। धुँवाले रगमगिएका र पाप्रा उप्किएका भित्ताहरु देखेर उनका आँसु अडिएनन्। ५० वर्षअघि उनका बुवाले ठमेलमा चार रोपनी जग्गामा सिर्जना गरेको सरस्वती सदन नै बसन्तको संसार थियो। … Continue reading भग्नावशेषमा उभिएर जब बसन्तले सोधे- मैले के अपराध गरेको थिएँ र मेरो घर जलाइयो?