रिलायन्सको पुनर्मूल्यांकनविनाको आइपीओ : लगानीकर्तालाई पहिलो कारोबारमै नोक्सानी हुने

काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सको सेयर किन्ने लगानीकर्ताले आफ्नो लगानी सुरक्षित गर्नका लागि दोस्रो बजारमा कम्तीमा ५ कारोबार दिन कुर्नुपर्ने देखिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने ७५ करोड रुपैयाँभन्दा बढीको दायित्वलाई बेवास्ता गरी महँगो मूल्यमा आइपीओ निकाल्न अनुमति दिएका कारण लगानीकर्ताले प्राथमिक सेयरमा लगानी गरेको पैसा सुरक्षित गर्नकै लागि कम्तीमा ५ कारोबार … Continue reading रिलायन्सको पुनर्मूल्यांकनविनाको आइपीओ : लगानीकर्तालाई पहिलो कारोबारमै नोक्सानी हुने