इम्बोस्ड नम्बर प्लेट जडानको म्याद तेस्रोपटक थपिंदै, पैसा बढाउन डेकाटुर टाइगरको बार्गेनिङ
काठमाडौं। सरकारले इम्बोस्ड नम्बर प्लेट जडानको म्याद तेस्रोपटक थप गर्ने तयारी गरेको छ। म्याद थपका लागि इम्बोस्ड नम्बर प्लेट आपूर्तिकर्ता अमेरिकी तथा बंगलादेशी संयुक्त कम्पनी डेकाटुर टाइगर आईटी (द कोअपरेसन) कम्पनीसँग छलफल अगाडि बढाइएको छ। दोस्रो पटक थप गरिएको समय मंसिर १० गते सकिएका कारण यातायात व्यवस्था विभागले छलफल अगाडि बढाएको हो। पहिलोपटक २०७८ असारमा … Continue reading इम्बोस्ड नम्बर प्लेट जडानको म्याद तेस्रोपटक थपिंदै, पैसा बढाउन डेकाटुर टाइगरको बार्गेनिङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed