सुशीलाको सुशासन: विवादित आदर्शलाई संरक्षण, नातावादको आलोचना गर्नेलाई सचिवालयबाट आउट

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की आफ्ना विवादित स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको बचाउमा उत्रिएकी छन्। पत्नी संगीता श्रेष्ठ र अरु तीन आफन्तलाई सचिवालयमा नियुक्ति दिलाएकोदेखि सरकारी नियुक्तिमा विवादमा परेका आदर्शको प्रधानमन्त्री कार्कीले बचाउ गरेकी हुन्। ‘जेविरुद्ध हामीले आन्दोलन गर्यौं आज त्यसलाई नै तपाइँसँगै राखेर अगाडि बढ्ने कुरा हुँदैन भनेर हामीले भन्यौं। तर प्रधानमन्त्रीले आदर्शलाई हटाउन मिल्दैन भन्नेजस्तो … Continue reading सुशीलाको सुशासन: विवादित आदर्शलाई संरक्षण, नातावादको आलोचना गर्नेलाई सचिवालयबाट आउट