१० मेगावाटसम्मका जलविद्युत आयोजनाको पीपीए खुलाइँदै, प्राधिकरणको पत्र ऊर्जा मन्त्रालयमा
काठमाडौं। सरकारले १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) खुलाउने भएको छ। नेपाल विद्युत प्राधिकरणको १० मेगावाटसम्मका आयोजनाको पीपीए खुलाउन ऊर्जा मन्त्रालयलाई पत्र लेखेको छ। प्राधिकरणले कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार मन्त्रालयलाई पत्राचार गरेको हो। प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत आयोजनाको पीपीए ‘टेक अर पे’मा गर्ने निर्णय गर्न मन्त्रालयलाई आग्रह गरेको … Continue reading १० मेगावाटसम्मका जलविद्युत आयोजनाको पीपीए खुलाइँदै, प्राधिकरणको पत्र ऊर्जा मन्त्रालयमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed