प्रधानमन्त्री कार्कीको अनुहारमा दाग लगाउँदै आदर्श, एकपछि अर्को नियुक्तिमा कमिसन ‘डिल’
काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षक बन्न वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका दानबहादुर कार्की र तेस्रो नम्बरका डा. मनोज केसी दौडमा थिए। वरिष्ठतामा दोस्रो नम्बरमा रहेका राजन अधिकारी राजनीतिक जोडघटाउमा केही कमजोर रहेका कारण नेतृत्वको दौडमा धेरै लागेनन्। महानिरीक्षकको दौडमा दह्रैसँग लागेका कार्की र केसीले गैरदलीय सरकार भए पनि आफूलाई प्रहरीको सर्वोच्च पदमा पुग्नका लागि प्रधानमन्त्री सुशीला … Continue reading प्रधानमन्त्री कार्कीको अनुहारमा दाग लगाउँदै आदर्श, एकपछि अर्को नियुक्तिमा कमिसन ‘डिल’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed