गलहत्याएर निकालिएका मनोज कर्णलाई हिमालयन लाइफबाट अवैध रुपमा सवा २ करोड दिने निर्णय

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ताको आन्दोलनपछि गलहत्याएर निकालिएका पूर्व प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णलाई सञ्चालक समिति अध्यक्ष सुलभ अग्रवालले बीमितको कोषबाट ठूलो रकम अवैधानिक रुपमा भुक्तानीका लागि दबाब दिएका छन्। सञ्चालक समितिबाट निर्णय गराएर सुलभले गलहत्याइएका प्रमुख कार्यकारी कर्णलाई सवा दुई करोड रुपैयाँभन्दा बढी भुक्तानी दिन खोजेका छन्। कर्मचारीहरुले अवैधानिक रुपमा दिन भनिएको भुक्तानी गर्न नसकिने … Continue reading गलहत्याएर निकालिएका मनोज कर्णलाई हिमालयन लाइफबाट अवैध रुपमा सवा २ करोड दिने निर्णय