डेडिकेटेड लाइनको बक्यौता विवाद समाधानतिर, उद्योगीले भने- हामी पैसा बुझाउन चेक काटेर बसेका छौं

काठमाडौं। डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद लामो समायपछि समाधानको बाटोमा भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को मध्यमार्गी प्रस्तावमा सरकार र उद्योगी दुवै सहमत भएपछि विवाद समाधानउन्मुख भएको हो। महासंघको प्रस्ताव अनुसार बक्यौता रकमलाई २८ किस्तामा भाग गरी पहिलो किस्तालाई धरौटीका रुपमा बुझाउन उद्योगीहरु तयार भएका छन्। उनीहरुले त्यो रकम बुझाउनका लागि चेक काटेर … Continue reading डेडिकेटेड लाइनको बक्यौता विवाद समाधानतिर, उद्योगीले भने- हामी पैसा बुझाउन चेक काटेर बसेका छौं