पासपोर्ट अभाव हुने देखिएपछि प्रधानमन्त्री कार्कीले जर्मनीका राजदूतसँग मागिन् सहयोग

काठमाडौं। सरकारले सम्झौताको मिति अगावैदेखि पासपोर्ट उपलब्ध गराउनका लागि पहल गरिदिन जर्मनीसँग आग्रह गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार आफूसँग शिष्टाचार भेट गरेका जर्मनीका राजदूत उडो भोल्जसामु पासपोर्ट आपूर्तिमा सहयोग गर्न आग्रह गरेकी हुन्। राहदानी विभागले ६४ लाख थान पासपोर्ट आपूर्ति गर्ने जिम्मा दुई वटा जर्मन कम्पनीलाई दिएको छ। म्युहलबौयर आइडी सर्भिस जीएमबीएचले पहिलो प्याकेजका … Continue reading पासपोर्ट अभाव हुने देखिएपछि प्रधानमन्त्री कार्कीले जर्मनीका राजदूतसँग मागिन् सहयोग