माइकल फोले एनसेलको नयाँ सीईओ नियुक्त, दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा नेतृत्व गरेको अनुभव
काठमाडौं। एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माइकल फोले नियुक्त भएका छन्। उनको यो नियुक्ति आगामी कात्तिक १५ देखि लागू हुनेछ। यससँगै कार्यवाहक सीईओ सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को भूमिकामा निरन्तरता दिनेछन्। फोलेलाई दुई दशकभन्दा बढी समयको दूरसञ्चार क्षेत्रमा नेतृत्वको अनुभव छ। उनले विभिन्न प्रमुख कम्पनीहरूमा प्रभावशाली नेतृत्वका रुपमा सफलता प्राप्त गरेका … Continue reading माइकल फोले एनसेलको नयाँ सीईओ नियुक्त, दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा नेतृत्व गरेको अनुभव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed