अर्थमन्त्रीलाई ठाडै चुनौती दिएर शरद ओझा आज बिहानै पुगे प्राधिकरण, सीइओहरुसँग १ बजे छलफल गर्दै
काठमाडौं। अर्थमन्त्रालयले कार्यालय छिर्न प्रतिबन्ध लगाएका शरद ओझाले बिहीबार बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा बैठक डाकेका छन्। अदालतको आदेश भन्दै मंगलबार नै कार्यालय गएको थाहा पाएपछि अर्थमन्त्रालयले उनलाई छिर्न नदिन भनेको थियो। तर, बिहीबार कार्यालय खुल्ने वित्तिकै ओझा बीमा प्राधिकरण पुगेका थिए। उनले सचिवालय कब्जा गरेर बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलका लागि प्राधिकरण कार्यालय डाकेका … Continue reading अर्थमन्त्रीलाई ठाडै चुनौती दिएर शरद ओझा आज बिहानै पुगे प्राधिकरण, सीइओहरुसँग १ बजे छलफल गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed