सत्ता उलटफेरले बिचौलियालाई धक्का, नयाँ स्टकको लाइसेन्स दिन खोज्ने सन्तोषनारायणकै पद ‘धरापमा’

काठमाडौं। जेनजीको आन्दोलनका कारण सत्ता राजनीतिमा उथलपुथल हुँदा बिचौलिया समूहलाई सबैभन्दा ठूलो धक्का लागेको छ। नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिने बिचौलिया समूहको योजनामा अन्तरिम सरकार रहुञ्जेलका लागि ब्रेक लागेको छ। त्यसपछि पनि नयाँ स्टक आउने सम्भावना धेरै कम रहेको अर्थ मन्त्रालय र सेबोनका कर्मचारीहरुले बताएका छन्। बिचौलिया समूहको चाहना अनुसार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने … Continue reading सत्ता उलटफेरले बिचौलियालाई धक्का, नयाँ स्टकको लाइसेन्स दिन खोज्ने सन्तोषनारायणकै पद ‘धरापमा’