सरकारी कर्मचारीको दरबन्दी २० प्रतिशतसम्म घटाइने, बैठक भत्ता नलिने, अनावश्यक संरचना खारेज
काठमाडौं। नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा रहेका दरबन्दी औसतमा २० प्रतिशतसम्म कटौतीको निर्णय भएको छ। मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले दरबन्दी कटौतीको निर्णय गरेको हो। निर्णय अनुसार दरबन्दी कटौतीको प्रस्ताव असोज २० गतेभित्र मन्त्रिपरिषदमा पेस हुनेछ। सचिव बैठकको निर्णय अनुसारको प्रस्ताव तयार भइ मन्त्रिपरिषद्ले स्वीकृत गरे केन्द्र सरकार मातहत ११ हजार दरबन्दी … Continue reading सरकारी कर्मचारीको दरबन्दी २० प्रतिशतसम्म घटाइने, बैठक भत्ता नलिने, अनावश्यक संरचना खारेज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed