दोहोरो आइजीनको प्रस्ताव सेबोनको सञ्चालक समितिमा, अर्थमन्त्री पौडेलले के निर्देशन दिए?

काठमाडौं। संस्थापक र साधारण सेयरलाई फरक-फरक इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आइजीन) दिने सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को प्रस्ताव नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समितिमा पुगेको छ। सेबोन व्यवस्थापनले धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२ को मस्यौदा मंगलबार सञ्चालक समितिमा पेस गरेको छ। सेबोनको सञ्चालक समितिमा सीडीएसीको प्रस्तावमाथि सामान्य छलफल भएको छ। दोहोरो आइजीनको विषयमा सेबोनले निर्णय … Continue reading दोहोरो आइजीनको प्रस्ताव सेबोनको सञ्चालक समितिमा, अर्थमन्त्री पौडेलले के निर्देशन दिए?