अरुलाई झुलाएका सन्तोषनारायणले सुलभको कम्पनीलाई १४ दिनमै दिए अनुमति, गोलमालमा पनि आँखा बन्द

काठमाडौं। पारिवारिक लगानीको बुंगल हाइड्रोपावरलाई सेयर जारी गर्ने अनुमति दिएर विवादित बनेका सन्तोषनारायण श्रेष्ठले आफूलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष बनाउन सहयोग गरेको समूहको ‘इन्ट्रेस्ट’मा काम गरेको पाइएको छ। हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेर हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फण्डमा कैफियत हुँदाहुँदै सन्तोषनारायणले निष्कासन अनुमति दिएका छन्, त्यो … Continue reading अरुलाई झुलाएका सन्तोषनारायणले सुलभको कम्पनीलाई १४ दिनमै दिए अनुमति, गोलमालमा पनि आँखा बन्द