फर्जी योग्यतामा नियुक्ति लिएका बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले गर्यो बर्खास्त
काठमाडौं। नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेको छ। नियुक्ति लिनका लागि अनुभवको फर्जी कागजात पेस गरेको पुष्टि भएसँगै सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेको एक मन्त्रीले बताए। न्यायिक जाँचबुझ समितिको प्रतिवेदन अनुसार मन्त्रिपरिषद् बैठकले ओझालाई बर्खास्त गर्ने निर्णय गरेको हो। उनी २०८१ फागुन १२ गते प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए। नियुक्त … Continue reading फर्जी योग्यतामा नियुक्ति लिएका बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले गर्यो बर्खास्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed