राज्यको सवा ८ अर्ब स्वाहा पार्ने खड्का र शाक्यको प्लटमा अवरोध, तत्काललाई कसरी रोकियो?
काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सोमबारको संचालक समिति बैठकमा १० वटा एजेण्डा थिए। ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य १० एजेण्डामध्ये डेडिकेटेड र ट्रंक लाइन बक्यौता विवाद समाधानका लागि प्रशासकीय पुनरवलोकन समितिलाई पूर्णता दिनेमा केन्द्रित थिए। उच्च स्रोतका अनुसार समितिलाई पूर्णता दिनकै लागि मन्त्री खड्काले ऊर्जा मन्त्रालयका कानुन हेर्ने सहसचिव जंगबहादुर डाँगीलाई पनि … Continue reading राज्यको सवा ८ अर्ब स्वाहा पार्ने खड्का र शाक्यको प्लटमा अवरोध, तत्काललाई कसरी रोकियो?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed